निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित भएका छन्।
जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित भएका छन्।
सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वर काठमाडौंस्थित दृश्य लाउन्ज बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।
जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरको पहिलो दिन १ सय ४३ जना र दोस्रो दिन २ सय ३८ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका हुन्।
चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ। नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा ८६ लाख ७० हजार रुपैयाँको लागतमा डिप बोरिङ निर्माण गरेको हो।
जिल्लाको तीन हजार आठ सय ८० मिटरको उचाइमा अवस्थित खुन्दे अस्पतालमा सञ्चालित आँखा शिविरबाट नौ सय सर्वसाधारण लाभान्वित भएका छन्। खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सो अस्पतालमा बुधबार र बिहीबार निःशुल्क आँखा शिविरमा ५१ जनाको मोतिबिन्दु रोगको शल्यक्रिया गरिएको छ भने ९२ जनालाई सहुलियतमा चस्मा वितरण गरिएको छ।
मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो। यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने बैंकले जनाएको छ।
जिल्लाभरि सञ्चालित ‘गरिब लक्षित कार्यक्रम’हरू समन्वयको अभावमा दोहोरोपनाको सिकार बन्न पुगेका छन्। गरिबी न्यूनीकरणका लागि सञ्चालित पाँच कार्यक्रममध्ये गरिबी निवारण कोषले सञ्चालन गरेको कार्यक्रम सकिएको छ। गरिब लक्षित कार्यक्रमबीच समन्वय नहुँदा विभिन्न कार्यक्रमबाट एउटै समुदाय, परिवार वा सदस्य लाभान्वित हुने अवस्था रहेको छ।
हालै चीन भ्रमण गरेर फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समसामयिक विषयमा नागरिकका गुणराज लुइँटेल, बालकृष्ण अधिकारी र मणि दाहालको संवाद :
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् ।
मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिका सञ्चालित स्वास्थ्य शिविरमा ६८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पि.एस.आर.एन.तथा सुरेश दाहालको अगुवाइ र सुनकोसी १० का नेत्रप्रसाद दाहालको संयोजनामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषगरी महिला तथा बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए।
गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् ।