१६ वैशाख २०८१ आइतबार
image/svg+xml

संस्कृत वाङ्मयको संवर्द्धनमा ‘जयतु संस्कृतम्’

‘जयतु संस्कृतम्’ शिक्षा सुधारको माग राख्दै काठमाडौँको तीनधारा संस्कृत छात्रावासमा बस्ने प्रधान पाठशालाका विद्यार्थीहरूद्वारा २००४ सालमा गरिएको आन्दोलन हो।

जयतु संस्कृतम्को सम्झना

मानव मूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा जयतु संस्कृतम् लागिपरेको छ।

जयतु संस्कृतम्को सम्मान

जयतु संस्कृतम्को अर्थ संस्कृत वाङ्मयको जय होस् भनिएको हो । संस्कृत वाङ्मयको जय होस् भनेको संस्कृत भाषामा आबद्ध सार्वजनिन कुराहरू अर्थात् सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्