कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव
कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।
कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।
नेपाली युवा हजारौंको सङ्ख्यामा आफ्नो देश छाडेर हिँडिरहेका छन्। ती कति बाध्यताले त कति बाहिरी चमकधमक देखेर पनि गएका हुन्।
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ।
स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन्।
आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो।
रबरको डुङ्गामा सवार प्रवासीहरू भू-मध्य सागर तरेर युरोप जाँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो।
अमेरिकाको न्युयोर्क सहरवरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।
प्रवासी नेपाली मञ्चले परराष्ट्र मन्त्रालय प्रवासी नेपालीप्रति पूर्वाग्राही भएको निचोड निकालेको छ।
उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्।
आप्रवासी श्रमिक दिवस डिसेम्बर १७ देखि २२ तारिखसम्म मूल नाराका साथ उत्साहपूर्वक मनाइँदै छ।
शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।
प्रवासी श्रमिक र उनीहरूका परिवारलाई मदत गर्ने उद्देश्यले आप्रवासन सम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री सार्वजनिक गरिएको छ।
इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।