प्रकृति संरक्षणमा नेपाली सेना
जैविक विविधता तथा प्रकृति संरक्षण वर्तमान विश्वको एउटा प्रमुख चुनौतीका रूपमा देखापर्दै गइरहेको छ।
जैविक विविधता तथा प्रकृति संरक्षण वर्तमान विश्वको एउटा प्रमुख चुनौतीका रूपमा देखापर्दै गइरहेको छ।
आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।
जलवायु परिवर्तनको प्रतिरोध गर्न कार्बन डाइअक्साइड सोस्न हामीलाई बाक्लो र विविधतायुक्त जंगल तथा सफा सागरको खाँचो छ। विडम्बना, आज जलवायु परिवर्तन स्वयम्ले नै यी प्रणालीमाथि हानि पुर्याइरहेको छ।
सफा हिमाल अभियान २०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।
तरकारीमा मात्रै ९५ प्रतिशत बिउ आयात गर्ने देशका किसानको खाद्य सम्प्रभुता कसरी जोगिन्छ? वार्षिक ३ खर्ब ५० अर्बको कृषि उपज आयात गर्ने देश कसरी कृषिप्रधान हुन सक्छ?
जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।
संयुक्त राष्ट्र संघले गत वर्ष गरेको विश्वव्यापी परामर्शमा अधिकांशले महामारी तथा जलवायु परिवर्तन जस्ता विषयमा सम्बोधन गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका थिए। अधिकांश नागरिकको यही माग पूरा गर्न विश्व नेताले संयुक्त राष्ट्र संघसहित बहुपक्षीय निकायलाई सशक्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।
‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्।
चितवनकी २२ वर्षिया अनिशा सापकोटाले दुई सयभन्दा बढी प्रजातिका पुतलीको अध्ययन गरेर तस्वीर खिचिसकिन्। लकडाउनमा मात्र उनले सय प्रजातिका पुतली अध्ययन गर्न भ्याइसकिन्।
अध्येता मनोज शर्मा लकडाउनका बेलामा पनि घर वरपरका गाइने कीराको अध्ययनमा जुटेका छन् । यही बीचमा उनले दुईटा नयाँ प्रजाति फेला पारिसकेका छन् ।
पोखराका साजन केसीले लकडाउनमा पनि पुतलीको अध्ययन रोकेनन् । यही समयमा उनले पुतलीका ४० नयाँ प्रजाति फेला पारेर तस्वीर समेत खिच्न भ्याए ।
पोखरालाई चरा पर्यटन केन्द्र बनाउने अभियानमा होमिएका युवा हुन्–मनशान्त घिमिरे । उनले नेपाल भित्रै ७१३ प्रजातिका चरा अवलोकन गरिसकेका छन् भने ५५० जतिको त तस्वीरै खिचेका छन् ।
जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन।