coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

धनुषा ४ मा पुरानै तीन प्रतिस्पर्धीः महेन्द्रको लागि महाजन हुनसक्छन् बाधक, महासेठलाई गठबन्धनको डर

यहाँ प्रमुख तीन दलका नेतासहित २९ जना प्रतिनिधिसभा सदस्य पदका उमेदवार प्रतिस्पर्धामा छ। पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव रघुविर महासेठ र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य महाजन यादव प्रमुख दलका उमेदवार छन्।

वीरगन्जमा दिपावलीको रौनक, मनाइयो ‘जमदियरी’

बिहीबार परम्परा अनुसार लक्ष्मीपूजासँगै दिपावली मनाउने तयारी गरिएको छ। गत वर्षको तुलनामा बजारमा कारोबार भने केही राम्रो भएको व्यापारीहरुले प्रतिक्रिया दिए।

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दिपावली

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ।

नयाँ नक्सा संसदबाट पारित भएकोमा उदयपुरमा दिपावली

भारतले मिचेको भूमि समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संसदबाट पारित भएको उपलक्ष्यमा उदयपुरमा शुक्रबार साँझ दिपावली गरिएको छ ।

ट्रम्पले ह्वाइट हाउसमा दियो बालेर मनाए तिहार

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबै नेपालीले धुमधामका साथ मनाइरहेका छन्। तिहारको दोस्रो दिन आइतबार लक्ष्मीपूजा पनि गरे। तिहार नेपालमा मात्र नभएर विश्वभरमा मनाइदै छ।

दिपावलीको चटारो, पाला बनाउन भ्याई नभ्याई (फोटो फिचर)

तिहार नजिकिँदै घर रंङरोगन, सरसफाईमा अधिकांश व्यस्त भए भइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिका ३ धकधईस्थित कोहार टोलका कुम्हाल परिवार माटोको पाला बनाउँदैमा व्यस्त छन्।

धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी आज लक्ष्मीपूजा मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।

केन्द्र सारिएको भन्दै कतै दिपावली कतै आन्दोलन

डोल्पाको ठूली भेरी नगरपालिकाको केन्द्र सारेपछि सदरमुकामबासी आक्रोसीत भएका छन्। उक्त नगरपालिकाको केन्द्र स्थायी रुपमै जुफाल तोकिएको जनाउँदै १६ फागुनमा राजपत्रमा प्रकाशित भएपछि वडा नं १ देखि ४ सम्मका सर्वसाधारण आन्दोलित भएका हुन्।

तस्बिरमा यस्ताे देखियाे काठमाडाैँकाे दिपावली

नेपालीहरूकाे महान पर्व दिपावलीकाे राैनक सबैतिर छाइरहँदा काठमाडाैँ उपत्यका अघिपछिभन्दा पनि बढी झिलिमिली देखिन्थ्याे ।  लक्ष्मीपुजा सँगै उपत्यकामा देखिएकाे रात्रीकालिन रमाइलाेका केही तस्बिरहरू ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्