सरकारले नेपालको चुच्चे नक्शाबारे चीनलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छः एमाले
नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।
नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।
भारतले मिचेको भूमि समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संसदबाट पारित भएको उपलक्ष्यमा उदयपुरमा शुक्रबार साँझ दिपावली गरिएको छ ।