१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोरोना कालमा सुरक्षा झनै कठिन

प्रहरी प्रधान कार्यालयका अनुसार २०७७ वैशाखयता २ हजार ७ सयभन्दा बढी आत्महत्यासम्बन्धी घटना भएका छन्। तीमध्ये सबैभन्दा बढी आत्महत्या लकडाउनको समयमा भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै २०७७ साउनयता कर्तव्य ज्यान सम्बन्धी ६ सय ६९ वटा मुद्दा दर्ता भएका छन्।

कोरोना कालमा ७ वर्षका हार्दिक न्यौपानेले लेखे चित्रकथा

उमेर सानै भए पनि उनी कोरोनाका बेला राज्यले केही नगरेको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘यस्तो बेला राज्यले केही नै गरेन। आनन्दले घरमा बस्न दियो। त्यत्ति हो।’ उनले आफ्नो बाबासित राजाको विषयमा अन्तर्वार्ता लिन पनि भ्याए। धेरैले हेरे। निकै भाइरल पनि भयो।

क्वारेन्टिनबाट घर फर्केका भन्छन् : ‘कोरोना काल जितेर फर्कियौ’

जुम्लाका खड्क बहादुर खत्री भारतको गोहा हुँदै जुम्ला पुगे । उनी कामको शिलशिलामा भारतको गोहा गएका थिए । धन कमाउला, घरपरिवारको लुगो फाटो फेरौँ, छोराछोरी पढाउला भनेर गोहा पुगेका उनी कोरोना भाइरसका कारण निकै दुःख पाए । उनले भने,‘जहाँ रहेपनि कोरोनाको काल टाउको वरिपरि घुमिरहे जस्तो लाग्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्