२३ वैशाख २०८१ आइतबार
image/svg+xml

छपाइ प्रिन्टरमा पनि छानबिन समिति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट कार्ड लाइसेन्स छपाइ मेसिन र सफ्टवेयर खरिद गर्न यातायात व्यवस्था विभागले सुरु गरेको प्रक्रियामा अनियमितता भए÷नभएको विषयमा छानबिन गर्न आइतबार मन्त्रालयका उपसचिव विनोद खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।

१३ वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाइ

करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि भेरिएसन गरेर छपाइको जिम्मा दिन लागिएको छ।

मतपत्र छपाइ सम्पन्न

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ।

एसइईका लागि २ हजार २७ परीक्षा केन्द्र

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सातवटै प्रदेशबाट यसपटक कुल चार लाख ९४ हजार छ सय ८१ परीक्षार्थीले दुई हजार २७ परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन्।

पाठ्यपुस्तक छपाइमा निजी क्षेत्रको भूमिका खुम्चियो

अघिल्लो वर्षसम्म सरकारले समुदायिक विद्यालयमा कक्षा १ देखि ४ सम्म पठाइ हुने पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा निजी क्षेत्रलाई दिएकामा यस वर्ष त्यसलाई घटाएर कक्षा ३ मा सीमित गरेको छ।

चालक अनुमतिपत्र छपाइ जारी

यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ। छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ।

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ। गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ।

‘स्मार्ट लाइसेन्स’ स्पष्ट नबुझिने भएपछि पुनः छपाइ हुँदै

निजी कम्पनीले रंगीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ सुरु भएको हो।

राष्ट्रिय परिचयपत्र छाप्न सुरु

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको उद्घाटन गरेका हुन्।

मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए।

'प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भइसक्यो'

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले  प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको बताएका छन्।  उनले समानुपातिको मतपत्र छापिइसकेको र प्रत्यक्षतर्फको मतपत्र छाप्न शुक्रबार सुरु भएको जानकारी दिए । चुनाव निर्धारित मितिमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे।

शर्मा आफैंले पुष्टि गरे अवैध छपाइ

अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको स्वामित्वमा रहेको अल्पाइन अफसेट प्रेसमार्फत अवैध रूपमा छापेको 'सबैको नेपाली' पुस्तक आइतबार मध्याह्न साझा प्रकाशनको केन्द्रीय कार्यालयमा ल्याएपछि उनले अवैध रूपमा पुस्तक छापेको स्पष्ट भएको हो।

मतपत्र छपाइ अन्तिम चरणमा

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले देशभरका ७५ जिल्लामध्ये ७३ जिल्लाको मतपत्र छपाइको काम भइरहेको जनाएको छ ।

मतपत्र छपाइ 'दलको दबाबमा' स्थगित

स्थानी तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुनः मुद्रण गर्ने आयोग निर्णय।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्