सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउन सक्दो पहल गर्छु: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै जिल्लामा ‘इलेक्सन टुरिस्ट’ को चहलपहल बढेको छ। मतदाता नै नभएका व्यक्ति जिल्ला बाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटलहरू भरिन थालेका छन्।
बौद्ध तेमाल जात्राको अवसरमा काठमाडौँको बौद्धमा चहलपहल देखिएको छ।
काठमाडौँसहित देशका सबै मस्जिद र इदगहहरूमा भेला भएर एक अर्कालाई शुभकामना दिने क्रम जारी छ।
सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ। यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो।
सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।
कोकाकोलाले महिला उद्यमी सशक्तिकरण पहल अन्तर्गतको ‘सक्षम’ तालिमको तेस्रो संस्करण सुरु गरेको छ।
नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बीच एकताका लागि पहल सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।
नेपालले विकास निर्माणभन्दा भ्रष्टाचारमा कीर्तिमान राख्दै गरेको तथ्य जगजाहेर छ। यसबाहेक राजस्व छली, हुन्डी र क्रिप्टो कारोबार तथा गैरकानुनी रूपमा हतियार बेचबिखन जस्ता गैरकानुनी गतिविधि मौलाउँदै गएका छन्।
चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्युझाउँछ।
थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ।
डिसेम्बरको तेस्रो साता सुरु भएपछि पोखराको लेकसाइडक्षेत्रमा चहलपहल सुरु हुन्छ। सुरु नहोस् पनि किन ? पाँचदिने पोखरा सडक महोत्सवको संघारमा रहँदा फेवा किनारमा छुट्टै रौनक आउँछ।