४ पुस २०८१ बिहीबार
image/svg+xml

ट्वीटरले एक लाख ७० हजारभन्दा बढी खाताहरू बन्द गर्‍याे

ट्विटरले चीनको समर्थन गरेर कोरोना भाइरसबारे पोस्ट गर्ने एक लाख ७० हजार भन्दा बढी खाताहरू (एकान्ट) बन्द गरेकाे छ । ती खाता जनवादी गणतन्त्र चीनसँग सम्बन्धित भएको उसकाे भनाइ छ । त्यस्तै, ट्वीटरले रुसका बारेमा गलत सन्देश फैलाउने एक हजारभन्दा बढी खाताहरुसमेत बन्द गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्