अर्थ समितिद्वारा ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ ।
सचिवालयका अनुसार बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अहिलेसम्म कसले सम्बोधन गर्ने भन्ने टुङ्गो लागेको छैन।
कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ।
बागलुङको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ।
नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्।
भारतका गुडिरहेको रेल र उत्तर प्रदेशको एक अस्पतालमा तीनवटा हत्या गर्ने एक जना 'साइको किलर' सोमबार राति प्रहरी इन्काउन्टरमा मारिएका छन्।
सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ।
तीर्थमान कलीले पोथी र अरुले भाले छावा जन्माएका छन्। हाल केन्द्रमा नौवटा माउ, एउटा तालिमे बच्चा र छवटा साना बच्चा छन्।
जुम्लाको तातोपानी गाउँपालिकाले मार्सीधान खेतमा प्रयोग हुँदै आएको झारनासक विषादी ब्यूटाक्लोर नियन्त्रण गर्न एक महिने अभियान सुरु गरेको छ।
विश्वकप लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लगातारको सफलताले व्यक्तिलाई आफूले भनेको प्रत्येक कुरा सही ठान्ने भ्रममा पुर्याउँछ। यही ‘सक्सेस डिल्युजन’ले जेम्स वाट्सनजस्ता महान् वैज्ञानिकलाई समेत आत्ममुग्ध, विवादास्पद र अन्ततः आफ्नै प्रतिष्ठाबाट पतन हुने अवस्थामा पुर्यायो।
मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रदेशस्तरीय भेला गर्ने भएको छ।
मकवानपुरको इन्द्रसरोवर-२ लामबगरमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीयसहित ११ जना घाइते भएका छन्।