१० मंसिर २०८१ सोमबार
image/svg+xml

चीनका लागि क्यानेडेली राजदूत बर्खास्त

क्यानडाका प्रधानन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानेडेली राजदूत जोन म्याकुलमलाई बर्खास्त गरेका छन्। अमेरिकी आग्रहमा क्यानडामा पक्राउ परेकी चीनको विशाल दूर सञ्चार कम्पनी हुवावेकी प्रमुख कार्यकारी मेङ वान्झाओलाई वासिङ्टन सुपुदर्गीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको केही समयमै राजदूत म्याककुलमलाई प्रधानमन्त्री ट्रुडोले पदबाट हटाएको बिबिसीले उल्लेख गरेको छ।

हुवावेलाई नै ठेक्का

नेपाल टेलिकमको चौथो पुस्ताको मेबाइल नेटवर्क (फोरजी/एलटिइ) को विस्तारका लागि चिनिया कम्पनी सिसिएसआइलाई दिने निर्णय गरिएको छ। फोरजी विस्तारको अनुभव नभएको कम्पनी सिसिएसआइलाई उच्च दवाबका कारण फोरजी विस्तारको जिम्मा दिइएको स्रोतले बतायो।

सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्त राज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्।

सुरक्षा खतराको प्रमाण देखाउन अमेरिकालाई हुवावेको चुनौती

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए।

हुवावेकी वित्तीय प्रमुखलाई अदालतबाट जमानत

क्यानाडाको एक अदालतले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ। अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो।

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार, अदालतमा मुद्दा दायर

चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ। अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ।

हुवावेकी उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

दूरसञ्चार क्षेत्रमा चीनको विशाल कम्पनी ‘हुवावे’का संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ।

हुवावेको मेट ट्वान्टी प्रो सार्वजनिक

मोबाइल ब्रान्ड हुवावेले आफ्नो नयाँ फोन ‘हुवावे मेट ट्वान्टी प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गर्दै उक्त फोन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार गत महिनामात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन नेपालमा बुधबारदेखि व्यावसायिक रुपमा भित्रिएको हो।

हुवावे विश्वस्तरको ब्रान्ड बन्ने तयारीमा

तीन दशकअघि चीनमा स्थापना भएको हुवावे टेक्नोलोजी कम्पनी अहिले विश्वस्तरकोे ब्रान्ड बन्ने तयारीमा जुटेको छ।

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

हुवावेले नेपाली बजारमा वाई सिरिजको दुई परिमार्जित स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोन आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्