२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:२८ पूर्वाह्न

के तपाईं बन्न सक्नुहुन्छ पत्रकारका नेता ?

यदि तपाईं पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समय-समयमा 'पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी' शीर्षकको समाचार लेखेको/पढेको या सुनेको स्मरण छ ।

आम सञ्चार विधेयक चाँडै मन्त्रीपरिषद्मा पेश हुँदैछः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुने प्रक्रियामा रहेको बताएकी छिन्।

२०८० : पत्रकारका लागि चुनौतीपूर्ण वर्ष

नेपाल पत्रकार महासंघले बितेको वर्ष नेपाली पत्रकारका लागि चुनौतीपूर्ण वर्ष रहेको टिप्पणी गरेको छ।

विरोधबीच प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ लोकार्पण

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को आइतबार विमोचन भएको छ।

१० औं राष्ट्रिय खेलकुद कर्णालीलाई चुनौती र अवसर: पोखरेल

कर्णालीमा २०८१ मा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनौतीसँगै अवसर पनि भएको कर्णालीका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले बताएका छन्।

सप्तरीका पत्रकार आन्दोलित

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।

‘सबै विज्ञापन एक द्वार प्रणालीमा लैजाने प्रयासमा छौं’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्।

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं: सञ्चारमन्त्री शर्मा

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छिन्।

मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्।

प्रेस सम्बन्धी कानुन नबन्दा पत्रकारलाई काम गर्न समस्या: केन्द्रीय अध्यक्ष पोखरेल

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहेर राज्यलाई बाटो देखाउने काम गर्नुपर्ने बताएका छन्।

मनोज चौधरी स्मृति पुरस्कार मिश्रलाई प्रदान

नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना र व्यवस्थापन गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ कुमार विवेकानन्द मिश्रलाई प्रदान गरेको छ।

मिडिया काउन्सिल विधेयकमा महासंघको विमति कुन दफामा ?

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका केही बुँदामा विमति जनाएको छ। ‘मिडिया काउन्सिल विधेयक’ गत शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्