१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता

कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो।

मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता

सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ अझै संरक्षण हुन सकेको छैनन्। गत असार २८ गते आएको बाढीले बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका गरी ८ सीमा स्तम्भ ढलेका थिए।

किसानको अन्यौलता: रोपाई गर्नु की भोट हाल्न जानु

स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिँदा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका युवा किसान संग्राम राईलाई चित्त बुझेको छैन।

१७ किलोमिटर चक्रपथ विस्तारमा अन्यौलता

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पञ्चवर्षीय योजना अन्तर्गत (२०७३–२०७८) सम्म चक्रपथ सडकखण्ड निर्माणसम्पन्न गर्ने लक्ष्य राखेपनि सडक निर्माणको अझैसम्म सुरसारै भएको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्