१२ असार २०८१ बुधबार
image/svg+xml

सम्झनाका पलहरु....!

शिशिर ऋतुले बिदा मागि बसन्त ऋतु आगमन संगै हावाहुरीले पुराना पालुवा झार्दै गर्दा कतिखेर वसन्त ऋतु मध्य भइसकेको हुन्छ। अनि सुरुहुन्छ प्रचण्ड गर्मी लामा पट्यार लाग्दा दिनहरु। यहीं ऋतु संगै पलाउन थाल्छन् नव यौवनरुपी पालुवाहरु। छहारी खोज्दै चराचुरुङ्गी गुड बनाउन थाल्छन् चुच्चाले झारपात लागि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्