९ मंसिर २०८१ आइतबार
image/svg+xml

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्।

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन्।

पालिकाहरूलाई विराट् चक्र साधनामा सहभागी हुन बाटो खुला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका पालिकाहरूलाई आफ्ना पदाधिकारी तथा कर्मचारीलाई विराट् चक्र साधनामा सहभागी गराउन पाउने गरी बाटो खुला गरिदिएको छ।

संसदमा उठेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआइसी बैंक अब्बल’

एनआइसी एसिया बैंकले आफ्नाबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लुम्बिनी विराट् चक्र विज्ञान चैतमा

भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आगामी चैतमा विराट् चक्र विज्ञान कार्यक्रम हुने भएको छ।

शाखा बन्दको समाचार गलत: एनआइसी एसिया

एनआइसी एसिया बैंकबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।

लोककल्याणकारी विज्ञापन रकम दोब्बर गर्न सुझाव

पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न प्रेस काउन्सिल नेपालले सरकारलाई सुझाव दिएको छ।

प्रधानमन्त्रीका हातमा मध्यपहाडका ७५१ समस्या

एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्‍याएको छ।

के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।

‘राजधानी’को ध्यान खिच्दै चुलाचुली रंगमञ्च

सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका रूपमा प्रयोग गरिरहेको छ।

‘योग र ध्यानको आभ्यासबाट सुशासनको अभियान सार्थक’

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताएका छन्।

अदालतको आदेश अपव्याख्या नगर्न यसोदा फुड्सको ध्यानाकर्षण

उच्च अदालतको आदेशको गलत व्याख्या गरी कम्पनीको उत्पादन बिक्रीमा रोक लगाएको भनी दुष्प्रचार गरेकोमा यसोदा फुड्सको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्