सरकारसँग एलपी ग्यास उद्योग संघको १९ बुँदे माग, सम्बोधन नभए उद्योग बन्द गर्ने
संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गर्दै माग सम्बोधन नभए उद्योग बन्दसम्मको चेतावनी दिएको हो ।
संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गर्दै माग सम्बोधन नभए उद्योग बन्दसम्मको चेतावनी दिएको हो ।
राष्ट्रिय औद्योगिक ब्यापार मेलाभित्रै सूचना प्रविधिसम्बन्धि जानकारी दिनेगरि क्यान इन्फोटेक र मोवाइल एक्स्पो पनि संचालन हुने भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ १० देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक ब्यापार मेला संचालन हुँदैछ।
पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन्। माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुँदैछ।
चालू आर्थिक वर्ष नयाँ ठेक्का नलगाई निर्माण सम्पन्न कामहरूको भुक्तानीलाई प्राथमिकता दिने, बहुवर्षिय ठेक्का लागेर सिर्जित दायित्व पुरा गरेर बजेट उपलब्ध हुन सक्ने भएमात्र नयाँ आयोजनाहरू आउने वर्षको बजेटमा राख्न सुझाव दिइएको छ।
झण्डै ४० प्रतिशत इँटा उद्योगहरु यो वर्ष पनि वन्द छन् । कुल इँटाभट्टाको ६० प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहँदा पनि मागअनुसार आपूर्ति गर्न सकिने उद्योगीहरूको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको छ ।
पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्य सहित यो वर्ष पनि चिनियाँ ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ। फेवातालमा हुने यो प्रतियोगिताको दोश्रो संस्करण हो। प्रतियोगिता पुस १३ देखि १५ गतेसम्म संचालन हुने आयोजकले बताएको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन प्रक्रियाप्रति संक्रमणकालीन न्याय नागरिक निगरानी समिति लुम्बिनी प्रदेशले आपत्ति जनाएको छ।
उद्योग प्रशासनतर्फ १ हजार १ सय २८ र बाणिज्य प्रशासन तर्फका २ हजार ५ सय २४ उद्योग प्रदेशमा थपिएका छन् । यो अवधिमा सबैभन्दा बढि रुपन्देहीमा उद्योग प्रशासनतर्फ २ सय ९१ उद्योग थपिएका छन् भने बाणिज्य प्रशासन तर्फ ४ सय ५५ उद्योग थपिएका छन् ।
सार्वजनिक संस्थानको स्थापना राणाकालमा सुरुवात भएको पाइन्छ । वि.सं. १९९३ मा स्थापित विराटनगर जूट मिल नेपालको पहिलो उत्पादनमूलक सार्वजनिक संस्थान हो। तथापि, राणा कालमा सार्वजनिक संस्थानको स्थापनामा खासै चासो देखाएको पाइ“दैन भने राजा महेन्द्रको ध्यान सार्वजनिक संस्थान स्थापनामा गएको पाइन्छ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ।
पोखरामा असोज अन्तिममा योगा महोत्सव हुने भएको छ । असोज ३० देखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने आयोजकले बताएको छ।
भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बन्यो ।
दशौं अधिवेशनले पान्डेसहित सम्पूर्ण पदका लागि निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
करिब दुई दशकमा धितोपत्र ऐनको यो व्यवस्था परिवर्तन हुन लागेको स्थिति छ। यो दुई दशकको अवधिमा के कति स्वार्थ बाझिने काम ती संस्थाबाट भएका रहेछन् भन्ने कुरा कहीँकतै सुनिएको लेखिएको, पढिएको स्थिति छैन।