२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

गति लिन नसकेको नारायणघाट-बुटबल सडक

सरकारले पाँच वर्षअघि दातृ निकाय एसियाली विकास बैंक (एडिबी) सँग सहुलियत ऋण लिएर अघि बढाएको नारायणघाट-बुटबल सडक खण्ड स्तरोन्नतिको कामले अपेक्षाकृत गति लिन सकेको छैन।

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।

सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्ने प्रतिवद्धता

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्ने प्रतिवद्धतासहित सहकारीको सम्मेलन सम्पन्न भएको छ।

कर्णालीबाट एक अर्ब बढी फलफूल र मासुजन्य पदार्थ निर्यात

कर्णालीले पछिल्लो चार वर्षको अवधिमा एक अर्ब बढीको फलफूल, तरकारी र मासुजन्य पदार्थ निर्यात गरेको छ।

साना किसानलाई निर्ब्याजी ऋण

सरकारले वितरण गर्ने अनुदान तथा सहुलियत ऋण टाठाबाठाले मात्र उपभोग गरेको गुनासो आइरहेका बेला बागमती प्रदेश सरकारले साना किसानलाई निर्ब्याजी ऋण दिने भएको छ । किसानलाई ब्याज नै नलाग्ने गरी ऋण दिन लागेको सम्भवतः मुलुकमा यो पहिलोपटक हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्