६ आश्विन २०८१ आइतबार
image/svg+xml

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कमिसनको खेलमा डा. गोविन्द केसीको अनशनलाई उचालेको आरोप लगाएका छन्।

सांसदको प्रश्न : बालुवाटारलाई कारागार बनाउन लागिएको हो ?

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालामाथी गरिएको व्यवहारले प्राज्ञिक क्षेत्रलाई अपमानित गरेको बताएका छन्।

संसदमा प्रश्न : आवाज रोक्न खोजेर लोकतन्त्रको कस्तो अभ्यास गर्न खोजिँदैछ ?

माइतिघर लगायतका क्षेत्रमा सरकारले विरोध प्रदर्शन गर्न नदिने गरेको निर्णय प्रति सांसदले आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका सांसद डा. बाबुराम भट्टराईले कार्यकारी निर्णय गरेर उपत्यकाका सार्वजनिक स्थलमा निषेधित क्षेत्र घोषणा गर्नु गतल भएको बताए। कुना काप्चामा विरोध प्रदर्शन गर्ने क्षेत्र बनाउनु लोकतन्त्र र समाजवादको मुल्यमान्यता विपरित रहेको उनको भनाई छ।

कर्मशील कांग्रेसको प्रश्न

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेसको अवधारणा सार्वजनिक गरेका छन् । नेपाली राजनीतिमा यो नयाँ विषय नभए पनि नेपाली कांग्रेसकालागि नित्तान्त नयाँ हुनपुगेको छ ।

सुशीला कार्कीको प्रश्न : मेडिकल कलेजमा व्यापार गरेर सरकारले के गर्न खोजेको ? (भिडियो)

नागरिक अगुवाहरुले माइतीघर लगायत सार्वजनिक स्थानमा सरकारले लगाएको निषेधाज्ञा पञ्चायतकालिन शैलीको निरन्तरता भएको बताएका छन्। साथै मेडिकल कलेजमा व्यापार गर्नेगरी सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन्।

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ।

‘राजेन्द्रलक्ष्मी’ नाटकमा इतिहासलाई प्रश्न

भनिन्छ इतिहास जित्नेहरूको घोडा हो । इतिहास बिजेताकै लेखिए पनि तथ्य परक हुनु यसको शर्त हो।

मन्त्री अधिकारीलाई सांसदको प्रश्न : ताल मिचेर घर बनाउनेलाई के हुन्छ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताल मिचेर घर बनाउनेलाई के हुन्छ भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत पर्यटन मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्री रविन्द्र अधिकारीले दिए पछि जिज्ञासा राख्दै सुवालले उक्त प्रश्न गरेका हुन्।

दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सम्वन्धित मन्त्रालय हुँदा हुँदै किन त्यसका निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत राखियो भन्दै प्रश्न गरेका छन्।

बजेटमाथि उठेका प्रश्नको विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने

आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि आजदेखि सुरु हुने मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्।

किसानको प्रश्न : उखुको भुक्तानी कहिले पाउँछौं ?

जिल्लाको दक्षिणी क्षेत्र स्थित विष्णु गाउँपालिका निवासी अजित सिंहलाई दुई दिनयता निकै छटपटी भएको छ। गत शनिबार साँझ प्रकाशित एसइई–२०७४ को परिणाममा छोराले राम्रो नतिजा निकाले पनि उनी भरपुर खुसी हुन सकेका छैनन्।

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले बजेटमा आएका विकासका आयोजनाले न सांसदलाई न प्रदेशका संरचना न स्थानीय तह खुसी भएको टिप्पणी गरेका छन्। विनियोजित बजेटको छलफलमा बोल्दै भट्टराईले विकासका मोडल र उत्पादन प्रणालीबारे एक पटक सोच्न पर्ने बताए।

रिभ्युमा ब्राजिलको प्रश्न

ब्राजिल फुटबल संघ (सिबिएफ) ले फिफासमक्ष आइतबार स्विरल्यान्डविरुद्धको खेल दौरान प्रयोग गरिएको भिडियो रिभ्युको प्रक्रियाका बारेमा प्रश्न उठाएको छ।

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्