राैतापाेखरीमा खुल्दै छन् होमस्टे
नयाँ वर्ष ०८१ मा आन्तरिक पर्यटक बढेसँगै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा सुरक्षित आवासको खाँचो छ।
नयाँ वर्ष ०८१ मा आन्तरिक पर्यटक बढेसँगै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा सुरक्षित आवासको खाँचो छ।
नयाँ वर्ष २०८१ लाई स्वागत गर्न उदयपुरका पर्यटकीयस्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ।
पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ।
जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौतामाई गाउँपालिका–६ रौता पोखरीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा साढे चार सय स्थानीय लाभान्वित भएका छन्।
ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ।
वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ।
धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।
भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ। समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो।
नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ।
मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए।