९ आश्विन २०८१ बुधबार
image/svg+xml

उपाधि रक्षाबाट दुई कदम टाढा

ओलिभर जिरौडले विश्वकप फुटबलमा शनिबार इङ्ल्यान्डविरुद्ध विजयी गोल गरेपछि फ्रान्स कतारमा जारी प्रतियोगिताको उपाधि रक्षा गर्न मात्र दुई खेल टाढा छ।

अभागी टोलीका सर्वाेत्कृष्ट मिडफिल्डर भन्छन्: विश्वकपमा सधैँ अप्रत्याशित नतिजा

कतार विश्वकप २०२२ मा मोरक्कोको सेमिफाइनल यात्रा होस् अथवा जर्मनी र बेल्जियमको समूहचरणसम्म मात्रैको यात्रा, ती सबै अप्रत्याशित नतिजा हुन्।

कोका-कोलाले आप्रवासी कामदारलाई विश्वकप हेर्ने मौका दिँदै

कोका-कोलाले कतारमा रहेका नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने मौका प्रदान गरेको छ।

मोरक्कोविरुद्ध राेनाल्डाे बेन्चमा

आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।

विश्वकप फुटबल : आज इङ्ल्यान्ड र फ्रान्स तथा पोर्चुगल र मोरोक्को भिड्दै

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज राती क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछ।

विश्वकप फुटबल: ब्राजिल र क्रोएसियाबीचको खेल मध्यान्तर सम्म बराबरीमा

नेपाली समय अनुसार पौने ९ बजे देखि शूरु भएको यी दुई बीचको खेलमा मध्यान्तर सम्म दुबै टोलीले कुनै गोल गर्न सकेका छैनन ।

विश्वकप फुटबल: आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच खेल हुने

नेपाली समयअनुसार राति ८ः४५ बजेपछि ब्राजिलले क्रोएसियासंग प्रतिपर्धा गर्नेछ।

विश्वकप फुटबलः ब्राजिल र क्रोएसियाबीचको खेल हलमा पनि हेर्न पाईने

विश्वकपको आधाकारिक प्रसारण अधिकार पाएको मिडिया हव प्रा.लि र काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्स हल विच सहमती भए पछि विश्वकपका क्वाटरफाईनल सेमिफाईनल र फाइनल खेल हलमा पनि देखाउन लागिएको हो।

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।

स्कटल्याण्डविरुद्ध पहिलो जितको खोजीमा नेपाल

नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

एसियाको संख्या बढाउन आवाज

निश्चित संख्यामा एसियाले विश्वकप फुटबलमा सहभागिता जनाउँदै आइरहे पनि कतार विश्वकप २०२२ मा तीन राष्ट्रले अन्तिम १६ मा स्थान बनाउँदा एसिया क्षेत्रको सहभागिताको संख्या वृद्धि गर्न आवाज उठ्न थालेको छ।

हाजार्डले लिए सन्यास

कतार विश्वकपको समूहचरण नै पार गर्न असफल बेल्जियम फुटबलको ‘गोल्डेन जेनेरेसन’ का सदस्यमध्ये एक इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्