coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी, खाणसहित १६ जना जेल चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

साथीको हत्या गर्ने चार जना जेल

इटहरी–२० का २८ वर्षे राजन राईको हत्या गर्ने सोही ठाउँका अभिषेक पौडेल, अम्बरबहादुर गिरी, प्रज्वल तामाङ र मनोज चौधरी पुर्पक्षका लागि जेल चलान भएका हुन् । यी चारै जना युवा जिल्ला न्यायाधीश धुव्रकुमार उप्रेतीको आदेशमा जेल चलान भएको अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जनाए । हत्या गर्ने चारै जना राजनका चिनजानका साथी नै हुन् ।

जवरजस्ती करणीमा प्रतिवादी पुर्पक्षका लागि जेल चलान

खोटाङमा जवरजस्ती करणी मुद्धामा एक प्रतिवादी पुर्पक्षका लागि जेल चलान भएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–७ सुंदेलका २० वर्षीय सागर राई पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्