११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनाको राजधानी बन्दै कपिलवस्तु, एक महिनामै ५ सय २३ संक्रमित

कोरोनाको राजधानी बनेको कपिलस्तुमा एक महिना मै संक्रमितको संख्या ५ सय नाघेको छ । बिहीबार दिउँसोसम्म अएको तीन पटकको नतिजा अनुसार जिल्लामा ४८ जना संक्रमित पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या ५ सय २३ पुगको हो । गत बैशाख २५ गते मायादेबी गाउँपालिकामा पहिलो पटक २ जनामा संक्रमण देखिएको थियो ।

अनुदान नपाएपछि कपिलस्तुका उखु किसान काठमाडौं जादै

किसान संघले पुष २५ गतेसम्म पाउनुपर्ने रकम निकासा नभए पुनः अन्दोलन गर्न काठमाण्डौ जाने संघका अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्