१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक

विश्व विख्यात अमेरिकन मोबाइल कम्पनी एप्पलले आफ्नो बहुप्रतिक्षित उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। बुधबार क्यालिर्फोनियामा एक भव्य समारोहबिच आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरिएको हो।

आइफोन सेभेन सार्वजनिक हुँदै !

विश्वप्रख्यात अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उतपादन आइफोन सेभेन बुधबार सार्वजनिक गर्दै छ। आइफोन सेभेनको कस्तो रङ्गमा आउने, कस्ता कस्ता फिचर हुने, कुन आकारमा आउने भन्ने विषयमा विभिन्न अड्कलबाज चलिरहेका छन्। तर आइफोनले भने हाल सम्म आफ्नो धारणा सार्वजनीक गरेको छैन।

इन्टेक्सको ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपालमा

भारतीय मोवाइल कम्पनी इन्टेक्सले अत्याधिक ब्याट्री ब्याकअप भएको ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ ।

खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार

खोटाङको पूरानो सदरमुकाम मानिने खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार गरिएको छ। दक्षिणी क्षेत्रको मूख्य व्यपारिक केन्द्रका रुपमा रहेको खोटाङबजारमा फोन र ईन्टरनेट सेवाको पहुँच बिस्तारका लागि नेपाल टेलिकम शाखा दिक्तेलले ल्याण्डलाइन फोन बिस्तार सुरु गरेको हो।

बसबाट उछिट्टिएर बाँचेका यात्रुले १०० नम्बरमा फोन गरेपछि...

शुक्रबार बिहान सबेरै करिब साढे तीनबजे चितवन जिल्ला प्रहरी कार्यालयको १०० नम्बर फोनको सेटमा घण्टि बज्यो । फोन गर्ने व्यक्ति दुर्घटना भएको बसका यात्रु थिए, नाम रितेश ठाकुर । रौतहटको गौराबाट पोखराका लागि छुटेको ग १ ख ३७९० नम्बरको बस दुर्घटनामा परेको थियो ।

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ।

आइफोन सेभेनमा विशेष क्यामेरा हुने

क्यालिर्फोनीया——एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने भएको छ। म्याक र्‍युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ।

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

सानचेन— चाइनिज मोबाइल कम्पनी जेडटीर्ईले आफ्नो आगामी स्मार्टफोनका लागि सर्वसाधरणको राय तथा सुझाव लिन चाहेको बताएको छ। कम्पनीले सर्वसाधरणकै रोजाइमा अब बजारमा आउने नयाँ स्मार्टफोनको डिजाइन निर्धारण गरिने बताएको छ।

प्रधानमन्त्री बन्दै गरेका दाहाललाई संसद बैठकमै कसले गर्यो फोन?

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई कसैले फोन गरेर बधाइ दिएको छ। राप्रपा नेता सुनिल थापाको मोवाइलमा आएको फोन थापाले दाहाललाई दिएका थिए।

जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन सार्वजनिक

काठमाडौं-जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन नेपाली मोबाइल बजारमा मंगलबार सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमममा जेडटिई कर्पोरेसन नेपालले ब्लेड सिरिजअन्तर्गतका तीन नयाँ मोडलका मोबाइल सार्वजनिक गरेको हो।

आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा आउने !

विश्वप्रख्यात मोवाइल कम्पनी एप्पलले आफ्नो आगामी उत्पादन आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा बजारमा ल्याउने म्याक रियुर्मसले उल्लेख गरेको छ।

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।

स्मार्टफोनको स्क्रिन गोरिल्ला ग्लासले बचाउँछ

विश्वभर स्मार्टफोनका प्रयोगकर्ताले एउटै गुनासो हुन्छ— स्क्रिन कोरिएर वा भुइँमा झर्दा फुटेर फोन बिग्रियो। हुन पनि कोरिएको वा स्क्रिन फुटेको स्मार्टफोन बनाउन झन्झटिलो काम हो। नयाँ खरिद गर्नु महँगो पर्ने नै भयो।

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

केही समय पहिले धेरै अविभावकहरु आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?

हुवाइ पी नाइन : स्मार्टफोनबाटै उच्चस्तरको फोटोग्राफी

काठमाडौं– पी नाइन मोडलको मोबाइल सेट हुवाइले नेपाली बजारमा ल्याउँदैछ। लेइका कम्पनीको उच्चस्तरको स्मार्ट फोटोग्राफी प्रविधि भएको यो स्मार्टफोन ‘डुयल–लेन्स पी नाइन’ सेट छ। कम्पनीका अनुसार ‘लेइका क्यामरा एजी’ भएको यो पहिलो स्मार्ट मोबाइल फोन हो। दुई लेन्स भएको उक्त मोबाइलले फोटोग्राफीलाई उच्च गुणस्तर दिनेछ जसमा विविध कलर सहित ब्ल्याक एन्ड ह्वाइट फोटो प्रयोग गर्न पाइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्