३० वैशाख २०८१ आइतबार
image/svg+xml

स्वदेश फर्किए प्रधानमन्त्री, युगान्डा भ्रमण सफल रहेको भनाइ

उनले असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

चिम्पाञ्जीको रजोनिवृत्ति

युगाण्डाका चिम्पाञ्जीहरूको जीवनशैलीलाई लामो समयदेखि अध्ययन गरिरहेका वैज्ञानिकहरूले अमेरिकन साइन्टिस्ट पत्रिकामा लेखेका छन्, ‘चिम्पाञ्जीहरूको एउटा खास समूह नगोगोमा रहेका ५० वर्ष वा त्योभन्दा माथिको उमेरका स्त्रीलिङ्गी चिम्पाञ्जीले रजोनिवृत्तिको अनुभव गर्ने गर्छन्।’

कंगोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा परी २९ जना गाउँलेको मृत्यु

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनीले एकान्तमा बस्ने घोषणा गरेका हुन्।

१२  बुँदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा  आइतवार सम्पन्न भएकाे छ।

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु

युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ। लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्