१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेश : महिलामाथि घरेलु हिंसा र बालिकामाथि यौन दुर्व्यवहार

कोभिड–१९ को महामारीको तीन महिनामा घरेलु तथा महिला हिंसाका घटनाहरु उल्लेख्य भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्यांकले देखाएको छ । इन्सेकको प्रतिवेदन अनुसार १ हजार १ सय १९ जना पीडित भएका छन् ।

गाउँलेको दुर्व्यहार झेलेका पासवान भन्छन् : कमजोर मुटुका मान्छे भए आत्महत्या गरिसक्थ्यो

संक्रमण पुष्टि भएको २० दिनपछि आइसोलेसन वार्डबाट डिस्चार्ज हुँदा धनुषाको वटेश्वर गाउँपालिकाका राकेश पासवान खुसीले गदगद थिए । कोरोनालाई मात दिएर भारतको अहमदाबादबाट फर्किएको २८ दिनपछि घर फर्किन लागेको खबर सुनेपछि उनको परिवार, आफन्त र इष्टमित्रहरु समेत दंग थिए ।

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुर्व्यवहार, न्यूयोर्क प्रहरीको सर्वत्र आलोचना

संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ।

गाउँपालिका अध्यक्ष समर्थक करार कर्मचारीद्वारा उपाध्यक्षमाथि दुव्र्यवहार

विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पाल समर्थक करारका कर्मचारीहरुले उपाध्यक्ष सुमित्रा देवी साहलाई शुक्रबार दुव्र्यवहार गरेका छन्। उपाध्यक्ष साहले आफ्नो कार्यकक्षमा बसी रहेको अवस्थामा तलबको बहानामा हातपातको प्रयास गरि अशब्द बोल्दा दिनभर गाउँपालिकाको कार्यालय तनावपूर्ण बनेको थियो।

पशु प्राविधिकमाथि यौन दुव्र्यवहारको आरोप

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यमाथि यौन दुव्र्यवहारको आरोप लागेको हो।

रगतकाे नमुना दिन महरालाई आदेश

महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ।

चिनमायानन्दमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला पक्राउ

भारतीय जनता पार्टीका नेता चिनमायानन्दलाई यौन दुव्र्यवहारको आरोपमा गत साता पक्राउ गरिएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन्।

मेयरद्वारा कुटिएपछि कर्मचारी आन्दोलित,पत्रकारमाथिसमेत दुव्र्यवहार

एक वर्षअघि इटहरी उपमहानगरपालिकाले कानुनविपरीत विनाप्रतिस्पर्धा करिब एक करोड रुपैयाँ हाराहारीको सिएफएल चिम खरिद प्रक्रियामा आरोप लागे पनि अख्तियारले टुंगो लगाएको मुद्दालाई निहुँ बनाएर नायब सुब्बा, इटहरी–१९ का वडासचिव मनोज दाहाललाई बोलाएर कुटपिट गरेका हुन्।

यसरी रोक्न सकिन्छ यौन अपराध

यौनजन्य दुव्र्यवहार तथा अपराधका कुराहरू अधिक मात्रामा सुनिन थालेका छन् । एकपछि अर्को गर्दै, नेपालमा मात्र नभएर विश्वमै यी विषयका दुर्घटनाहरू खुलेआम बाहिर आउन थालेका छन् ।

घरदेखि विद्यालयसम्म यौन दुर्व्यवहार

स्कुलमा पिटी खेलाउने शिक्षकले सिकाउने बहानामा म र साथीको कम्मरदेखि माथिको भाग छुँदै छातीसम्म हात लैजान्थे। डरले रातोपिरो हुन्थ्यौं।

श्रीमति र छोरीमाथि जवरजस्ती गरेको आरोपमा पक्राउ

आफ्नै छोरी र श्रीमतिमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् ।

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सिबिएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।

ज्येष्ठ नागरिकलाई किन दुव्र्यवहार?

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथिहुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ।

यात्रुले दुव्र्यवहार गर्दा आकस्मिक अवतरण

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।

मुख्यसचिवमाथि भएको दुव्र्यवहारविरुद्ध हड्ताल

आम आद्मी पार्टीका दुई विधायकले दिल्लीका मुख्यसचिव अन्सु प्रकाशमाथि गरेको दुव्र्यवहारविरुद्ध हड्ताल गर्ने दिल्ली प्रशासनिक अधीनस्थ सेवाका अध्यक्षले मंगलबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्