४ मंसिर २०८१ मंगलबार
image/svg+xml

ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान

ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।

मकै र भटमासको पिनामा पनि कर बढ्यो

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा मकै र भटमासको पिनामा कृषि सुधार शुल्क लगाएका छन् । स्वदेशी उत्पादनमा टेवा दिने नाममा लगाएको यो कर खारेज गर्न नेपाल दाना उद्योग संघले आग्रह गरेको छ ।

स्वर्ण विजेता अजित सम्मानित, खेलाडीलाई पिनाकल कलेजको छात्रवृत्ति

ललितपुरको पिनाकल कलेजले सि डिभिजन लिग विजेता खालिबारी युवा फुटबल क्लबका खेलाडीलाई अध्ययनका लागि १० लाख बढीको छात्रवृत्ति दिने भएको छ। शुकवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खालिबारीले प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेर सि डिभिजन लिगको उपाधि जितेको थियो।

किन हुन्छ पिनास?

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्