१६ वैशाख २०८१ आइतबार
image/svg+xml

संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो। समितिको अन्तिम म्याद बिहीबार सकिएको छ।

छानविन समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बयान लिने

अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्सीय संसदीय छानविन समिति गठन गरिएको थियो।

रुकुम पश्चिम घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं : पौडेल

रुकुम पश्चिमको चौरजहारी, सेती घटनाको अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घटनाको बास्तविकतालाई बाहिर ल्याउने बताएका छन्। नागरिकन्यूजसँग कुरा गर्दै उनले भने, 'भर्खरै समिति गठन भएको छ। तुरुन्तै समितिको बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्छौं।'

कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ १० गते रुकुममा गैरदलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा नवराज बिकसहित ६ जनाको मृत्यु भएको घटनामा संसदीय विशेष समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

रुकुम पश्चिममा भएको हत्याको घटना अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्