११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सदरमुकाम खलंगाका उद्योग तथा किराना पसलहरूको अनुगमन गरेको छ।

कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ।

म्याद गुज्रिएका औषधि भेटिएपछि वीर अस्पताल बाहिरका २ औषधि पसल बन्द

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन्।

कागजमा खानेकुरा पोको पारेर बेच्न पोखरा महानगरको रोक

मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।

म्याग्दीमा ८५ प्रतिशतभन्दा बढी औषधि पसल अवैध

म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।

हतियार देखाएर इटहरीमा लुटेराले दिउँसै लुटे सुन पसल

हतियारसहित आएका एक व्यक्तिले शुक्रबार दिउँसो इटहरीको एक सुन पसलबाट सुन लुटेर लगेका छन्।

मापदण्ड विपरीतका औषधि पसलमा सिलबन्दी

मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।

धमाधम कालोसूचीमा उद्योगी–व्यवसायी

व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।

उनको छातीमा सिङ्गो नेपाल

विभिन्न जातजातिका थर अंकित टिसर्टमा सजिएका लिम्बुले सबैभन्दा पहिला नेपाली भएर बाच्नु पर्ने सुनाए।

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

माघ २ गतेसम्म सहुलियत पसल सञ्चालनमा रहने

दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ।

विराटनगरको एक सुन पसलमा चोरी

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ।दिनेशकुमार साहको घरमा रहेको चन्द्रमा ज्वेलर्समा चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।

मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै

मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्