श्रीमहलको पुनःनिर्माण हुने
पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहलको पुनःनिर्माण हुने भएको छ। भूकम्पले भवनमा धेरै क्षति पुर्याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।