८ मंसिर २०८१ शनिबार
image/svg+xml

बागलुङमा निषेधाज्ञामा कडाई, संक्रमित तीव्ररुपमा थपिएपछि नयाँ भेरियन्टको आशंका

जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र बन्द रहनेगरी निषेधाज्ञामा कडाई गरेको हो। आज बिहान ५ बजेबाट लागु गरिएको निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म जारी रहेनेछ।

इलाम निषेधाज्ञामा कडाई, अब खाद्य पसलसमेत बन्द

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोप केन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपर्ने उल्लेख छ।

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।

संक्रमणबाट बँचाउन अनुगमनमा कडाई

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।

कोरोनाको जोखिम बढेपछि उपत्यका भित्रिने नाकामा कडाई

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो ।

पाल्पामा जोर बिजोरमा कडाई, मास्क नलगाउने कारवाहीमा

पाल्पा जिल्लामा मोटरसाइकल र स्कुटरलाई जोर बिजोर प्रणालीमा कडाई गरिएको छ ।

लकडाउन खुकुलो भएपछि पुनः कडाई

उदयपुरमा केहीदिनयता लकडाउन खुकुलो भएको ठान्दै चहलपहल बढेपछि प्रहरीले पुनः कडाई गर्न थालेको छ ।

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापानका प्रधानमन्त्री शिन्जो आबेले साेमबार रसिया, पेरु र साउदी अरेबिया लगायतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने घोषणा गरेका छन् ।

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गरेका हुँन्।

अनावश्यक हिँड्नेलाई कम्तिमा २ घण्टा उभ्याउने प्रहरी योजना

सोमबारबाट ताप्लेजुङमा लकडाउनमा थप कडाई गरिने भएको छ। अत्यावश्यक काम बाहेक सडकमा देखिएका मानिसलाई कम्तिमा २ घण्टा सडकमै उभ्याएर लकडाउन र कोरोनाको प्रशिक्षणसहितको प्रारम्भिक कारबाही गर्ने योजना प्रहरीले बनाएको छ।

कर्णाली प्रदेशमा लकडाउन थप कडाई गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश राजधानी वीरेन्द्रनगरसहित गाउँगाउँमा नागरिकहरुले लकडाउन उल्लंघन गरेमा आवश्यक बल प्रयोग गरेर भएपनि कारवाही गर्नु पर्ने निर्देशन दिए।

जुम्लामा एसइईमा कडाई : परीक्षा हलमा मोबाइल निषेध

यही चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को अन्तिम तयारी भइरहेको छ। मोबाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरीने सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोबाइल निषेध गर्ने निर्णय गरेको हो।

मदिरामाथि रोक लगाउँदै प्रहरी

त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

चिनी अायात यो वर्ष १ लाख टनमात्र

विदेशबाट सस्तो मूल्यमा आयात हुने चिनीका कारण स्वदेशी चिनी विक्री हुन नसकेपछि सरकारले चिनी आयातमा यसवर्षका लागि कोटा निर्धारण गरेको छ।

अवैध कपडा आयातमा कडाई गर्न माग

सीमा क्षेत्रबाट अवैध रुपमा कपडा आयात बढेको भन्दै कपडा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । न्यून मूल्यांकन र गैर कानुनी रुपमा विदेशबाट कपडा आयात हुँदा स्वदेशी उद्योग धरासायी भएको नेपाल कपडा उद्योग संघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्