१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन्।

विपन्न परिवारलाई खाद्यान्न सहयोग

कालिकोटको पचालझरना गाउँपालिका ४ का मोहनलाल न्यौपानेको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।अमेरिका निवासी अरुण बाँस्कोटाको आर्थिक सहयोग तथा प्रकृति केसीको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो।

मिटरब्याजले दलित परिवारहरुको उठीबास, २ वर्षमा ४ लाखको साँवा र ब्याज ३० लाख

जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा मंगलबार भेटिएका पीडितहरूले प्रहरी अधिकारी समक्ष रुँदै, साहु यादवबाट बचाउन र आफ्नो घर, घडेरी बेच्नबाट बचाई दिन आग्रह गरेका छन्।

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।

विपन्न तथा दलित परिवारलाई बाख्रा वितरण

आर्थिक विपन्न तथा दलित परिवारलाई बोका बाख्रा वितरण गरिएको छ। मुड्केचुला गाउँपालिका ४ इलगाउँका आर्थिक विपन्न र दलित परिवारका ४० जनालार्ई ३ बाख्रा १ बोकाका दरले १ सय ६० ओटा बोकाबाख्रा वितरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्