गर्भवतीले एक सातामै जितिन् कोरोना
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २५ वर्षीया गर्भवतीले एक सातामै कोरोनालाई जितेकी छिन् ।

सरकारले कोेरोना रोग संक्रमण रोकथाम तथा उपचारका लागि खटिने चिकित्सक, नर्स तथा स्वास्थ्य प्राविधिकलाई प्रोत्साहन भत्ता दिने भएको छ।