२२ वैशाख २०८१ शनिबार
image/svg+xml

मेक्सिकोमा धुम्रपानविरुद्ध सख्त कानुन

दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले सार्वजनिकस्थलमा धुम्रपान गर्न निषेध गरेर धुम्रपानविरुद्ध विश्वकै सबैभन्दा सख्त कानुन कार्यान्वयनमा ल्याएकोछ।

पाटन–जावलाखेल–पुलचोक धुम्रपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।

उत्तर कोरियामा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिवन्ध

एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ।

विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन्: डब्लुएचओ

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

धुम्रपान सेवनले कम उमेरमा धेरै बुढोपन देखिन्छः अध्ययन

अत्यधिक धुम्रपान गर्नेहरूलाई कम उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ।

धुम्रपानले हरेक दिन १७ अस्ट्रेलियालीको मृत्यु

अस्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अस्ट्रेलियाली नेसनल युनिभर्सिर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

अष्ट्रेलियामा धुम्रपानले हरेक दिन १७ जनाको मृत्यु

अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्ट्रेलिया नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

सूर्तीजन्य पदार्थ विरुद्ध फेसबुक अभियान

स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले धुम्रपान विरुद्ध फेसबुक अभियान चलाएको छ।

त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्