७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वालिङ ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

उपाधिमा थाइल्यान्डको वर्चस्व

थाइल्यान्डका कुनलाभूत भितिदसरन र चनानचिदा जुचारोइन शनिबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा च्याम्पियन भएका छन्।

रत्नजित क्वार्टरफाइनलमा

नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ बुधबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ को पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

सुनील र रञ्जना अन्तिम आठमा

नेपालका पुरुष एकलमा चार र महिला एकलमा एक खेलाडी शुक्रबार दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन्।

भारतले जित्याे यु-२१ ब्याडमिन्टनकाे उपाधि

नेपाललाई स्तब्ध बनाउँदै भारतले बिहीबार दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम स्पर्धाको उपाधि जितेको छ।

नेपाल र भारत उपाधिका लागि भिड्ने

नेपाल र भारत काठमाडाैंमा जारी दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधि नजिक पुगेका छन्।

टिम इभेन्टमा नेपालको सम्भावना कायमै

नेपालले दोस्रोे दक्षिण एसियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपमा मंगलबार श्रीलंकालाई ३–२ ले हराउँदै टिम इभेन्टमा सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

दक्षिण एसियाली ब्याडमिन्टन मंगलबारदेखि

दोस्राे दक्षिण एसियाली यु – २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंगलबारदेखि काठमाडाैंमा सुरु हुँदैछ।

रत्नजित लगातार सातौं पटक च्याम्पियन

आर्मीका रत्नजित तामाङ लगातार सातौँ पटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा च्याम्पियन भएका छन्।

रसिला तीनै विधातर्फ फाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल, युगल तथा यु—१७ गल्र्स तीनै विधातर्फ फाइलनमा प्रवेश गरेकी छिन्।

रत्नजित, नवीन र रुकेश सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, नवीन श्रेष्ठ र रुकेश महर्जन राजधानीमा जारी योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन्।

रत्नजित र दीपेश अन्तिम आठमा

पूर्वविजेता राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका दीपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेका छन्।

विकास र विष्णुको विजयी सुरुआत

राष्ट्रिय पूर्वच्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

ब्याडमिन्टनकी खेलाडी सरादेवीकाे तिहार : गुरुआमा दिदी

ब्याडमिन्टनकी चर्चित खेलाडी हुन् सरादेवी तामाङ। राष्ट्रिय त भै गयो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दै पदक दिलाएकी उनी अहिले ब्याट र ककबाट टाढिइसकेकी छिन्। तर उनका २ चेलाको प्रभाव उस्तै छ ब्याडमिन्टनमा । एक हुन् नङसलदेवी र अर्का रत्नजित।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्