coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

किशोरावस्थामा मानसिक स्वास्थ्य

खाउँखाउँ उमेरका किशोर/किशोरीमा डिप्रेसन, एन्जाएटी (चिन्ता) तथा आत्महत्याको सोच बढ्दै जानुलाई गम्भीर प्रकृतिको विश्व समस्या ठान्छ स्वास्थ्य संगठन। अनि किशोरावस्थामा देखिने मानसिक समस्यालाई कुनै भूगोल तथा आर्थिक सम्पन्नता र विपन्नताले निर्देशित गरेको पाइँदैन बरु संसारभर स्कुले उमेरका बच्चामा दिमागी रोग बढेको देखिएपछि सबैले चिन्ता गर्नुपर्ने भयो नै।

समाज परिवर्तन गर्न किशोरावस्थामै रुपान्तरण

‘अहिलेसम्म हामीले आफैलाई चिनेका रहेनछौं, यो तालिमले किशोरावस्था भनेको के हो भन्ने राम्रारी जान्ने मौका मिल्यो’ १७ वर्षीया सुस्मा कार्कीले भनिन् । अर्का २० वर्षीय टेकेन्द्र कटुवाल भन्छन् ‘किशोरावस्था कति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा त बल्ल पो थाहा पाएँ ।’ ‘किशोरावस्था बुझ्नसके सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेबारे छ्याङ्ग भयो’ फरक क्षमताकी १८ वर्षीया पवित्रा मगरको भनाई थियो ।

उच्च संख्यामा किन हराउँछन् किशोरी ?

नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र डरलाग्दो छ ।

बालबालिकालाई सही सल्लाह आवश्यक हुन्छ !

हिजोआज किशोरावस्थाका बालबालिकाहरूमा अनावश्यक वादविवाद गर्ने, झगडा गर्ने, भनेको कुरा नमान्ने, आमाबुसँग कडा स्वरमा झर्केर बोल्ने लगायतका प्रवृत्ति देखिन्छ ।

बरालिने प्रवृत्ति र युवा

जब व्यक्ति, परिवार, समाज र समुच्च प्रणाली नै कुनै रोगले ग्रसित छ भने सबभन्दा पहिले आकस्मिक उपचारमा लाग्नु जरुरी हुन्छ। श्रम, सिप र सिपालुप्रति उचित सम्मानको अभाव सिर्जना हुनमा ‘बरालिने प्रवृत्ति’ एउटा ठूलो रोगजस्तै सावित भएको छ।

खेल्नकै लागि किशोरावस्थामा नेपाल फर्किनु पहिलो ‘टर्निङ पोइन्ट’

देशकै नामबाट खेल्नका लागि नेपाल फर्किएपछि क्रिकेटर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । टिनएजमै क्रिकेट खेलेरै विश्वमा पहिचान बनाउन सफल बनेका सन्दीपको बलिङ शैलीलाई उनको विशेषता मानिन्छ ।

किशोरावस्थामा मस्तिष्क कसरी परिवर्तन हुन्छ?

युनिभर्सिटी अफ क्याम्ब्रिजको एक टोलीले किशोरावस्थाको बेलामा प्रायः परिवर्तन हुने मस्तिष्कको क्षेत्र पहिचान गरेको छ। मस्तिष्कको जाँचले ती जटिल सोच प्रक्रियासँग सम्वन्धित क्षेत्र भएको देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्