९ भाद्र २०८३ मंगलबार
image/svg+xml

ट्रम्पले ‘लाइनमा आऊ’ भनेपछि अमेरिकाविरुद्ध प्रतिशोधात्मक कर घोषणा गर्दै क्यानडा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी माग मान्न अस्वीकार गरेका छन्। अमेरिकाले अटो, स्टिल र आल्मुनियमजस्ता क्यानडाका प्रमुख उद्योगलाई कमजोर पार्न खोजेको उनको आरोप छ।

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ।

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

व्यापारीले भक्तपुरको पाँचतले मन्दिर परिसरबाट प्रतिवटा बाँसको रु पाँचसयमा धमाधम बिक्री गरिरहेका छन।

तेस्रो तिम्बुङ पोखरी ट्रेल भदौ २५ गते

भदौ २५ गते हुने तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशीमा साविकभन्दा वृद्धि गरिएको छ।

म्यानचेस्टर सिटीले एलानलाई भित्र्याउने, साविन्होको स्थान लिने

म्यानचेस्टर सिटीले ब्राजिलियन विंगर एलानलाई अनुबन्ध गर्न पाल्मेइराससँग सम्झौता गरेको छ। सिटीले प्रारम्भिक रूपमा ३ करोड ७५ लाख युरो तिर्नेछ भने थप २५ लाख युरोसम्म बोनसका रूपमा तिर्न सक्नेछ।

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन्।

आज सुन र चाँदीको मूल्य घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार आज सुनको मूल्यमा ५०० रुपैयाँले घटेको हो।

अर्थमन्त्री वाग्लेले आज सूचना प्रविधि क्षेत्रका स्टार्टअपहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन्।

हामी शान्ति चाहन्छौँ, सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छैन : रक्षा बम

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भदौ २३ र २४ गते पुनः सरकारविरुद्ध आन्दोलन हुने भन्दै आएका समाचारप्रति जेनजी अभियन्ता रक्षा बमले आपत्ति जनाएकी छिन्।

असन्तुष्टिबाट निकासतर्फको राजनीतिक यात्रा

सडकले असन्तुष्टि व्यक्त गर्छ, निर्वाचनले विकल्प रोज्छ तर शासनले त्यो विकल्पलाई परिणाममा रूपान्तरण गर्नुपर्छ। आन्दोलनले सरकार ढाल्न सक्छ, निर्वाचनले सरकार बनाउन सक्छ तर राष्ट्रको मनोविज्ञान बदल्न सक्ने काम केवल विश्वसनीय नेतृत्वले गर्छ।

जापानकी प्रधानमन्त्रीले भनिन् : म यति एक्लो भएँ कि साङ्लोसँगै मित्रता गाँसें

जापानको प्रधानमन्त्रीको आधिकारिक निवास भूत देखिने ठाउँका रूपमा समेत चर्चित छ। तर आफूले त्यहाँ कुनै भूत नभेटेको ताकाइचीले बताइन्। बरु केही समयअघि आफ्नै खुट्टामुनिबाट साङ्लो दौडिएपछि आफू छक्क परेको उनले बताएकी छन्।

कोशीको कटानबाट बराह क्षेत्रलाई जोगाउन कार्यक्रम अघि बढाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराह क्षेत्रलाई जोगाउन सरकारले विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्