६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘माओवादी र मधेसी जनताबीच सम्बन्ध बिगार्न गौर नरसंहार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।

संरचनात्मक जातिवादको बोझ

मध्यकालीन युगको जर्जर सामाजिक विभेदबाट कोल्टे फेर्दै मानव सम्मानको मूल्यर मान्यता स्थापित भइसकेको २१औँ शताब्दीमा हामी आइपुग्दा पनि जातीय भेदभावको प्रणाली अझै अस्तित्वमारहेको वास्तविकताका कारण समाजमा गहिरोरूपमा गाँजिएर जातिवादको संरचनात्मक रूपले निकै गहिरो जरा गाडेकाले नै हो।

जातीय नरसंहारविरुद्ध ऐतिहासिक न्याय

अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो।

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?

आम नरसंहारको २९ वर्ष: रुवान्डामा चमत्कार

अहिले रुवान्डामा नियमको पालना नगर्ने परिकल्पना गर्न सकिँदैन। गाडी चालकले ट्राफिक नियम अक्षरशः पालना गर्नेदेखि मन्त्रीलगायत सबै जिम्मेवार निकायले आफ्नो जिम्मेवारीअनुसारको दायित्व निर्वाह गर्न सधैं प्रतिबद्ध भएको देखिन्छ। उनीहरूलाई कानुनप्रति पूरा भरोसा पनि छ र डर पनि देखिन्छ। सबै मानिस अनुशासित, कम बोल्ने र बढी औपचारिक छन्।

पीडकको हैन संक्रमणकालीन न्याय

यतिबेला संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर संसद्भित्र र बाहिर चर्को बहस भइरहेको छ। यस विषयले सञ्चारमाध्यमहरूमा ठूलो स्थान पाइरहेको छ।

अमेरिकी राष्ट्रपति टेक्सासस्थित नरसंहार भएको विद्यालय जाँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन्। उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ।

चितवनमा सोती नरसंहारको विरोध प्रदर्शन

रुकुम पश्चिमको सोतीमा भएको नरसंहारको घटनाका दोषीलाई कारबाहीको माग गर्दै चितवनको रत्ननगरमा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ ।

सोती नरसंहारका विरुद्ध प्रदर्शन

रुकुम पश्चिम घटनाको विरोधमा नया बानेश्वर प्रदर्शन गरेको छन् । जातिय विभेदका कारण गरिएको सोती नरसंहारका विरुद्ध सयुक्त राजनितिक दलित संघर्ष समित काठमाडौंले धर्ना तथा विरोध कार्यक्रम गर्दै प्रदर्शन गरिएको हो।

रुकुम नरसंहारविरुद्ध बुटवलमा चर्कियो आन्दोलन

पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध रुपन्देहीमा आन्दोलन चर्किएको छ । बुधबारबाट स्वत स्फूर्त रुपमा सुरु भएको नरसंहारविरुद्ध दोस्रो बिहीबार पनि विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा प्लेकार्डसहितको विरोध प्रदर्शन गरेका हुन ।

चर्चामा गौर नरसंहार

तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको मृत्यु भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ।

दाहालका निम्ति ‘टीकापुर नरसंहार’ राजनीतिक

थुनामा रहेका व्यक्तिहरूलाई मुक्त गर्न राजपाले दिइरहेको दबाबविरुद्ध नेकपाका धेरै नेताहरूले बोलेका छन्। उनीहरूले सांसद चौधरीलगायतलाई नछाड्न दबाब दिइरहेका छन्। दाहालको प्रतिक्रियासँगै कैलाली घटनालाई लिएर सत्तारुढ दलभित्रै विवाद अरु बढ्ने देखिएको छ।

रुवान्डा नरसंहारमा मारिएकाको सम्झना

आठ लाखभन्दा बढी मानिसको ज्यान जाने गरी २५ वर्ष अघि भएको रुवान्डा नरसंहारमा मारिएकाको सम्मानका लागि गरिने विविध कार्यक्रमको आइतबार औपचारिक सुरुवात गरिएको छ।

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

रोहिन्जा मुसलमान लडाकुले म्यानमारमा गएको अगस्ट महिनामा गरेको आक्रमणमा दर्जनौं हिन्दूको हत्या गरेको एम्नेस्टी इन्टरनेसनले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्