११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राजपाले जितेका स्थानीय तहमा कर नबढ्ने

राजपा नेपालले आफुले नेतृत्व गरेका स्थानीय तहहरुमा कर बढाइएको भन्दै हल्ला गरिएकोमा आपत्ती जनाएको छ। उसले संघीयता विरोधिहरुले यस्ता हल्ला फैलाइरहेको बताउँदै स्थानीय तहहरु जनतालाई कुनै भार थप्ने मानसिकतामा नरहेको स्पष्ट पारेको छ।

प्रदेश २ मा प्रधानमन्त्रीलाई जरिवानाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप लगाएका छन्।

राजपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन र आफ्ना मागहरु सम्बोधनका लागि दबाब दिन संयोजक महन्थ ठाकुरको नेतृत्वमा अध्यक्ष मण्डलका सदस्यहरु बालुवाटार गएको महासचिव केशव झाले जानकारी दिए।

राजपामा र फोरममा जनजाति नेता पाखा लाग्दै

तराइ मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालमा जनजाति नेताहरू क्रमशः पाखा लाग्दै गएका छन्।

राजपाका सबै संरचना जातीय आधारमा

राष्ट्रिय जनता पार्टी नेपालले आगामी महाधिवेशनपछि पार्टीको सबै संरचना जातीय कलष्टरबाट प्रतिननिधित्व हुनेगरी गठन गर्ने तयारी गरेको छ।

राजपा महामन्त्रीमा सिंह सुटुक्क मनोनित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी निजामती कर्मचारी मञ्चका निवर्तमान अध्यक्ष विनोद सिंहलाई सुटुक्क पार्टीको महामन्त्रीमा मनोनित गरेका छन्।

सरकारविरूद्ध प्रस्तुत हुने राजपाको तयारी

सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरूले बताएका छन्।

डा. केसीको जीवन रक्षा गरियोस् : राजपा नेपाल

चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समय देखि आमरण अनशनरत डा.गोविन्द केसी को जीवन रक्षाको लागि गम्भिर हुन राजपा नेपालले सरकारसँग आग्रह गरेको छ ।

सरकारबाट समर्थन फिर्ता लिने राजपाको तयारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकार स्वेच्छचारी ढंगबाट अघि बढेकाले आफूहरु समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबारे पूनर्विचार गर्ने उपाध्यक्ष वृषेशचन्द्र लालले बताए। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पुनर्विचार गर्छौं।’

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्