५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पवित्र रमजान शुरु (फोटो फिचर)

इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्ने प्रचलन रहेको छ।

रमजान पर्व मनाउन राहत वितरण

मुस्लिमको महान पर्व रमजान मनाउनका लागि विपन्न मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ। करिब एक महिनासम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाइ भइरहेको अवस्थामा इस्लामिक रिलिफ वल्र्ड वाइड फन्डको सहयोगमा दुई हजार ५० जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

रमजान रौनक

राजधानीको जामे मस्जिद मात्र होइन, अहिले मुुलुकभरका मुसलमान समुदायमा रमजानको रौनक छ। हुन त रमजान अरु धर्मका पर्व जस्तो होइन। यसमा धर्मावलम्बीले त्याग र तपस्या गर्नुपर्छ भने अरु धेरै पर्वमा भोजभतेर र रमाइलो।

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

मुस्लिम समुदायको एक महिने पवित्र रमजान पर्वको बीचैमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय खिन्न देखिएका छन् । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम परेपछि मुस्लिम समुदायमा उत्साहभन्दा खिन्नता देखिएको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्