उज्वेकिस्तान राष्ट्रपतिको निधन
उज्वेकिस्ताको सरकारले राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । राष्ट्रपति कारिमोभकालाई अचानक मष्तिस्कघात भएपछि ६ दिन अघि अस्पताल भर्ना गरिएको थियो।
उज्वेकिस्ताको सरकारले राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । राष्ट्रपति कारिमोभकालाई अचानक मष्तिस्कघात भएपछि ६ दिन अघि अस्पताल भर्ना गरिएको थियो।
साहित्यकार इन्द्रबहादुर राईकी पत्नी मायादेवी थापा राईको निधनप्रति लेखक तथा साहित्यकारले शोक व्यक्त गरेका छन्। भदौ ११ गते ८८ वर्षको उमेरमा भारतको दार्जिलिङको इडेन अस्पतालमा मायादेवीको निधन भएको थियो ।
व्यवस्थापिका–संसद्ले पूर्व सांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले पूर्व कार्कीको निधनप्रति एक मिनेट मौनधारण गर्नुका साथै उनको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
काठमाडाैं- पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन भएकाे छ। उनी प्रजातान्त्रिक जनमुक्ति पार्टीका संस्थापक नेता थिए। महाेत्तरी जिल्लामा जन्मिएका उनी पछिल्लाे समय अादिबासी जनजाति अान्दाेलनका अगुवाइ थिए।
चितवन-पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चारजनाको निधन भएको छ।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री भोजराज घिमिरेको सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौं– व्यवस्थापिका–संसद्को साेमबारको बैठकले पूर्व सभासद् एवम् पूर्व अर्थराज्यमन्त्री हरिराज लिम्बूको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख ओनसरी घर्तीले पढेर सुनाएकी पूर्व सभासद् लिम्बूको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
रजातन्त्र सेनानी उमा शर्माको निधन भएको छ । विराटनगरस्थित कोइराला निवासमा बस्दै आएकी शर्माको ७५ बर्षको उमेरमा आइतबार राति ९ बजे निधन भएको हो।
उदयपुर-साइकल दुर्घटनामा परेर उदयपुरका एक प्रिन्सिपलको निधन भएको छ । जिल्लाको पूर्वी नगरपालिका बेल्टार–बसाहा १ स्थित कन्चनजंघा लोवर सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल नरेन्द्र थापाको शुक्रबार भएको साइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ ।
चित्रकार पुरन खड्काको मंगलबार ६० वर्षको उमेरमा निधन भएको छ। निमोनियाको संक्रमणबाट उनको मेडिकेयर अस्पतालमा निधन भएको हो। आफैं हिँडेर अस्पताल पुगेका खड्कालाई आइसियुमा राखी उपचार गरिएको थियो।
काठमाडौँ-सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको छ।
काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।