२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नयाँ वातावरणमा युवालाई अवसर

फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आगामी जुन १२ देखि ला लिगा सञ्चालन हुँदा करिब तीन महिना लिग फर्किनेछ ।

मालोर्काविरुद्धको खेलमा मेसी फर्कने

यसअघि मेसीले तन्दुरुस्त हुँदा यसै सिजन मात्र ३१ खेलमा २४ गोल गरेका छन् । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले शनिबारबाट अभ्यास गर्ने प्रशिक्षक क्विके सेन्टिनले यसअघि नै बताएका थिए ।

सेभिया डर्बीबाट ला लिगा सुरु हुने

ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् । ११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् ।

ला लिगा अब फेसबुकमा

लियोनल मेसी, गारेथ बेल र स्पेनिस ला लिगाका अन्य स्टारका दक्षिण एसियाली समर्थकले अब उनीहरुको  खेल सामाजिक सञ्जाल फेसबुकबाट निशुल्क हेर्न पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्