२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्