२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भारतीयले विस्फोट गरेको ढुंगा उछिट्टिएर नेपाली बालकको मृत्यु

भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विष्फोट गराउँदा घटना भएको उनले बताए। पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन्।

तुइन नभएपछि मालगाउँमा हाहाकार

‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’

व्यासीको कथा: सुन्दरताभित्र गुम्सिएको पीडा

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवनः सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा)।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्