प्रवासी श्रमिकका लागि ‘परदेशी डट ओआरजी डट एनपी’
प्रवासी श्रमिक र उनीहरूका परिवारलाई मदत गर्ने उद्देश्यले आप्रवासन सम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री सार्वजनिक गरिएको छ।
प्रवासी श्रमिक र उनीहरूका परिवारलाई मदत गर्ने उद्देश्यले आप्रवासन सम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री सार्वजनिक गरिएको छ।
सल्यान कालीमाटीका ४७ वर्षीया पदमबहादुर विक शनिबार पाँच जनासहित नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै नेपाल भित्रिए।
अध्ययन वा अन्य कुनै बहानामा विदेशीन बाध्य यस्तै युवाको विषयबस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ। दसैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केहीदिन अघि गीत सार्वजनिक गरिएको थियो।
मतु धामीका ३ छोरा घर नफर्किएको वर्षौं भयो। उनीहरू भारतमा चौकीदारी गर्छन्। आमाबाहेक सपरिवार उतै बस्छन्। आमालाई चाडपर्वमा खानेकुरासहितको नासो र दाल–चामल, नुनतेन आदि किन्न बेलाबेलामा पैसा पठाउँछन्, तर आफू घर आउँदैनन्। छोराहरू घर नफर्कनुको एउटै कारण हो– गाउँमा बस्न योग्य ठाउँ अभाव र कमाइखाने जमिन अभाव।
घटस्थापना सुरु भएसँगै भारतबाट घर फर्किने नेपालीको संख्या बढ्दै गएको छ।
नेपालको वैदेशिक रोजगारी नीतिमै सामयिक परिवर्तन जरुरी छ। यस्तो परिवर्तन जसबाट नेपाली श्रमिक जहाँ गए पनि निराश हुन नपरोस्।
घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएका मजदुरहरू कोरोना कहरले लामो समय जागिर नपाउँदा यसपालि रित्तै झोला भिरेर पुनः स्वदेशै फर्केका छन् ।
स्थानीयदेखि संघीय सरकारसम्म आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको गफ दिइरहेका छन् तर सीमा नाकाबाट चाडपर्वको समयमा पनि मलीन र थकित अनुहार लिएर दुई छाकको जोहो गर्नकै लागि सर्वसाधारण भने मुग्लान पसिरहेका छन्।
एक साता अघिसम्म जुम्ला निकै सुरक्षित थियो । जुम्ला भित्रिएका अधिकांशको पिसिआर परीक्षण भएर रिपोर्ट आइसकेको थियो । केहीको आरडिटी परीक्षण गर्दा नेगेटिभ आइसकेको थियो ।
अघिल्लो साता फेसवुकमा संसदको लाइभ आइरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली बोलिरहनु भएको थियो। कतै विदेशमा रहेका नेपालीबारे पनि सरकारले केही घोषणा पो गर्छ कि भनेर संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पुरै हेरेँ।
मसुरियाका दिनेश जोशी बिहीबार भारतको हरिद्वारबाट फर्कदै थिए । उनलाई उनका दाजुले मोबाइलमा फोन गरेर सम्झाउँदै थिए,‘घर नआउनू, त्यतैबाट नगरपालिकाले बनाएको क्वारेन्टिनमा जानू ।’ उनले दाजुको आदेशमा चित्त दुखाउँदै भने,‘यत्रो समयमा परदेशबाट फर्कदै छु, घर नपुगेर सिधै क्वारेन्टिनमा जानू भन्नु भयो, ठीकै छ त्यसै गरौला ।’ बिहीबार बिहानै सीमानाका गौरीफन्टा पुगेका उनसँगै गौरीगंगाका सबैलाई नगरपालिकाले बेलुकी टिप्पर लिएर सबैलाई गोलमटोल गर्दै लादेर लग्यो ।
लकडाउनले परदेशमा थुनिएका नेपालीहरुको यतिबेला राज्यले वास्ता नगरेको गुनासो तीव्र छ। यसमा पनि भारतमा रहेका नेपालीहरुले नेपाल सरकारबाट आफ्नो जानकारीसम्म लिने काम नभएको भन्दै ठूलो असन्तुष्टी जनाइरहेका छन्।
कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर (चेन ब्रेक) घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहरभन्दा दूरदेहातमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु विदेशबाट फर्केका पाहुनालाई क्वारेन्टाइन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिन्छन्, गाउँले।