२३ वैशाख २०८१ आइतबार
image/svg+xml

अलपत्र परेका ९ जना यात्रुको उद्धार

मंगलबारदेखि देश लकडाउन भएको घोषणा गरेसँगै बीचबाटोमा अलपत्र परेका ९ जना यात्रुको उद्धार गरिएको छ। हेटौडाबाट रसुवा आउने क्रममा मंगलबार साँझबीच बाटोमा अलपत्र परेका जिल्लाको राम्चे र ग्राङका ९ जना यात्रुलाई उद्धार गरेर घर पुग्ने व्यवस्था गरिएको हो।

कुकुरलाई बचाउन खोज्दा सेतीको खोचमा खसेका युवाको उद्दार

सेती नदीको खोँचमा खसेका एक युवालाई प्रहरीले उद्धार गरेको छ। पार्वती टोल स्थित नदीको खोचमा अड्किएका आकाश गुरुङलाई प्रहरीले सकुशल उद्दार गरेको हो।

सशस्त्र प्रहरीको खोज तथा उद्दारमा असाधारण योगदान : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बल खोज तथा उद्दारमा असाधारण योगदान रहेको बताएका छन्। सशस्त्र प्रहरीको १९ आैं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थापनाको छोटो समयमा असाधारण योगदान पु‍-याएको बताएका हुन्।

जब सुरक्षाकर्मीको टोली आएर, तत्कालै उद्धार गर्‍यो...

कोही चिच्याउँदै थिए, भने कसैले गुहार....गुहार भन्दै याचना गरिरहे। जब सुरक्षाकर्मी (सशस्त्र प्रहरी बल र नेपाली सेना) को टोली घटना स्थलमा आईपुग्यो। घरभित्र कराईरहेका ब्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै उद्धार गरी बाहिर निकाले। ती घाईतेलाई रेडक्रसकर्मीले एम्बुलेन्समार्फत अस्पतालतर्फ पठाए।

अमेरिका–इरान द्वन्द्वः नेपालीको सुरक्षा गर्न समिति गठन

अमेरिका र इरानबीच युद्धको अवस्था सृजना भए नेपालीहरुलाई तत्काल उद्दार गरिने भएको छ

धरानको सडकबाट ३० जनाको उद्दार

प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियान धरानबाट शुरुवात भएको छ। धरानको सडकमा आश्रित बालबालिकासहित ३० जनाको शुक्रबार राति उद्दार गर्दै तीनै तहको सरकारले प्रदेश १ लाई सडक बालबालिका मुक्त बनाउने अभियान शुरुवात गरेको हो।

ईनारबाट महिलाको जिवितै उद्दार

भक्तपुरको एउटा इनारबाट बिहीबार प्रहरीले जिउँंदै एउटा महिलाको उद्दार गरेको छ। भक्तपुर नगरपालिका ९ नवदुर्गास्थाननजिकै दत्तात्रय पछाडि रहेको ३० फिट गहिरो ईनारमा सोही स्थान बस्ने वर्ष ५४ की रत्नमाया मानन्धर अचानक खस्न गएकोमा उनको उद्दार गरिएको हो।

सहयोगी नहुँदा बाटोमै सुत्केरी, प्रहरीद्धारा उद्धार

फुलमाया सुनार सुत्केरी व्यथा लागेको लामो समय घरमै सहेर बसिन्। जब व्यथाले च्पाप्दै गयो र सहन नसक्ने भईन्।

विकटमा ज्यान जोगाउन हेलिकोप्टरको सहारा

हेलिकोप्टरले उत्तरी धादिङबाट काठमाडौंसम्म बिरामी बोकेको एक लाख २० हजार रुपैयाँ लिन्छ। सबैको आर्थिक अवस्था राम्रो हुँदैन। उपचारमा ढिलाइ हुँदा यस वर्षमात्रै दुईजनाको मृत्यु भयो।

रोजगारीको प्रलोभनमा भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्धार, ३ जना पक्राउ

रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनालाई प्रहरीले उद्धार गरेको छ। मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति उद्धार गरेको हो।

रुखमा चढेर उद्दारका लागि हारगुहार

सिरहाको कर्जन्हा नगरपालिका –२ बन्दिपुर स्थित कमला नदीको बीचभागमा एकजना रुखमा चढेर बाह्र घण्टादेखि बाँच्न संघर्ष गर्दै छन्। कमलाको बगरमा तरकारी खेती गरेर गुजारा चलाउँदै आएका गुद्रु मुखियाको टहरा बाढीले बगाएपछि उनी रुखमा चढेर ज्यान जोगाएका छन्। तर, बाढीले रुख कतिबेला बगाउने हो चिन्ताले उनी उद्धारका लागि गुहार गर्दै छन्।

रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयो

पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्दार कोष मार्फत ४० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। महानरपालिका मेयर विद्यासुन्दर शाक्यले बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४० लाख ३१ हजार ४ सय १३ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

दुई दिन पछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ६ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

खोरमा थुनिएकी महिलाको उपचारपछि स्वास्थ्यमा सुधार

मानसिक समस्याबाट पीडित हुँदा खोरमा थुनिएकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छिन्। मानसिक सन्तुलन गुम्ने समस्याबाट ग्रसित भएपछि परिवारले खोरमा थुनेर राखेका दिप्रुङ चुईचुम्मा गाउँपालिका ६ छितापोखरीकी ३३ वर्षीय रमिला तामाङको महिना दिनको उपचारपछि स्वास्थ्यमा सुधार आएको हो। दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईको पहलमा पुस ६ गते मानसिक अस्पताल लगनखेलमा भर्ना गरिएकी तामाङ सोमबार डिस्चार्ज भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्