२० आश्विन २०८३ मंगलबार
image/svg+xml

काठमाडौंसहित पाँच प्रदेशमा असिनापानी र हावाहुरी

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ।

कांग्रेसको बन्द सत्र बुधबार बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्तावसहित विभिन्न प्रतिवेदनमाथि व्यापक छलफल भएको छ।

आर्थिक स्वतन्त्रता संकुचित बनाइए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

नेपालले राजनीतिक र सामाजिक स्वतन्त्रतालाई अंगीकार गरे पनि आर्थिक स्वतन्त्रतालाई उपयुक्त रूपमा अवलम्बन गर्न नसक्दा पटक–पटक आर्थिक समस्या व्यहोर्नुपरेको उनको भनाइ छ।

कांग्रेस उपसभापति पदमा हालसम्म ६ जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको उपसभापति पदका लागि दिउँसो ३ बजेसम्म ६ जना नेताको उम्मेदवारी परेको छ।

एमालेको निष्कर्ष : भूराजनीतिक अवस्था संवेदनशील बन्यो, जागरुकता अपरिहार्य छ

शक्तिराष्ट्रहरूमा बढ्दै गएको उग्र राष्ट्रवाद, संरक्षणवाद र एकपक्षीयताका कारण संयुक्त राष्ट्रसंघको भूमिका कमजोर बन्दै गएको एमालेले जनाएको छ।

महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

घिमिरेले पार्टीलाई थप सुदृढ र गतिशील बनाउने एजेन्डासहित महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

जीवन परियारले दिए समावेशी उपसभापतिमा उम्मेदवारी

परियारले पार्टीमा समावेशिता, सामाजिक न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपसभापतिमा उम्मेदवारी

पाण्डेले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित उपसभापतिमा दाबी अघि सारेका हुन्।

संविधान र लोकतन्त्र संकटमा छ, देशलाई सही दिशामा फर्काउनुपर्छ : एमाले

नयाँ जनादेशपछि बनेको वर्तमान सरकार संविधान, संवैधानिक व्यवस्था र विधिको शासनविपरीत स्वेच्छाचारी तथा अधिनायकवादी बाटोतर्फ अघि बढेको बताएको छ।

महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

मुकुल ढकाल भन्छन् : जेनजी आन्दोलनको शक्ति आज सत्तामा छैन

जेनजी आन्दोलनको प्रारम्भिक उद्देश्य स्थापित शक्तिलाई झकझकाउने र सुधारका लागि दबाब दिने भएपनि आन्दोलन अघि बढ्दै जाँदा पुराना राजनीतिक शक्तिलाई विस्थापित गर्ने अवस्थासम्म पुगेको उनले बताए।

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय थप

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय थप गरिएको छ।

‘सांसद सांसदजस्ता भएनन्, सबै रोबर्टजस्ता भए’

नेपालकै राजनीतिक दलसम्बन्धी कानुनले पनि निश्चित चारवटा विषयमा मात्र ह्विप लगाउन सकिने व्यवस्था गरेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्