coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ।

प्रधानमन्त्री मोदीद्वारा राजिव गान्धीलाई श्रद्धाञ्जलि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिएका छन् ।

श्रीदेवीको अन्तिम फिल्म चीनमा रिलिज गरिने

२०१९ मे १० मा मदर्स डेको अवसर पारेर बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म मम(आमा) चीनमा प्रदर्शन गरिने भएको छ।

रवीन्द्रकी पत्नी विद्याले भनिन्, ‘उहाँले अघि सारेका विचार र विकास निर्माणलाई साकार पार्नुपर्छ’

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गरेका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताएका छन्। निधनको साताैं दिन मंगलवार स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उनको भावपूर्ण स्मरण गरियो।

नेकपा सचिवालयको निर्णयः रवीन्द्र र भरतमोहनको संयुक्त श्रद्धाञ्जलि सभा

नेपाल कम्युनिस्ट पार्टीले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आज देशभर पार्टीकाे आधा झण्डा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार देशभरका पार्टी कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय समेत भएको छ।

नेकपा नेता अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

श्रद्धाञ्जलिको सार्थकता

केही दिनअघि नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको देहवसानमा शोक प्रकट गर्न बार भवनको प्रांगणमा उनको पार्थिक शरीर राखेर श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था गरेको थियो । न्याय तथा कानुनी परिसरमा विशिष्टतम् स्थान बनाउन सफल श्रेष्ठको देहावसानबाट यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

डा देवकाेटालार्इ श्रद्धाञ्जलि दिन प्रधानमन्त्री न्यूरो अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे।

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन्।

श्रीदेवीलार्इ राजकीय सम्मान, अन्तिम श्रद्धाञ्जलि दिन को को पुगे ?

गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ।

डा. पोखरेलप्रति श्रद्धाञ्जलि

दिवंगत पूर्वसभासद् एवं शिक्षासेवी डा. बाबुराम पोखरेलप्रति मंगलबार पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता एवं शिक्षाकर्मीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मीनभवनस्थित भिएस निकेतनमा राखिएको उनको शवमा उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, नेकपा एमालेका नेता माधवकुमार नेपाल, कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवास नेम्वाङ, चन्द्र भण्डारी, भानुभक्त ढकाल, त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गइ सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यम बुद्धको शव श्रद्धाञ्जलिका लागि एकेडेमीमा राखिने

चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को शव शनिबार काठमाडौं ल्याइने भएको छ। इत्तेहाद एयरलाइन्सबाट ल्याइने शवलाई सोही दिन ४ बजेदेखि श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ।

दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

काठमाडौँ-चौध वर्षअघि दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्