पहिरोले फलेनी गाविसका १२ घर विस्थापित
लमजुङ- तीनदिन देखि लगातार भएको बर्षाका कारण पुर्वी भेगको फलेनीको एक बस्तीछेवैमा ठूलो पहिरो बग्न थालेपछि गाउँका १२ घर विस्थापित भएका छन्।
लमजुङ- तीनदिन देखि लगातार भएको बर्षाका कारण पुर्वी भेगको फलेनीको एक बस्तीछेवैमा ठूलो पहिरो बग्न थालेपछि गाउँका १२ घर विस्थापित भएका छन्।
निहुरिएर कुप्रो परेको शरीर । लौरो टेकेर हिँड्न पनि निकै मुस्किल । साथमा आड दिने मान्छे पनि छैन । ८५ वर्षीया चाँदना तमोली पाँच दिनदेखि गाविस कार्यालय धाइरहेकी छन् । दिनहुँ आउँछिन्, बृद्धभत्ताको लागि अनुनय गर्छिन् । तर, कार्यालयका कर्मचारी ‘चर्पी नबनाएसम्म भत्ता पाइँदैन’ भन्दै रुखो बचनले हपार्छन् । त्यसपछि उनी निराशा बोकेर घरतिर फर्किन्छिन् ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान विस्थापित हुनसक्ने भन्दै त्यसका लागि वैकल्पिक क्षेत्र खोज्न पर्यटन मन्त्रालयले यहाँका प्याराग्लाइडिङ व्यवसायीलाई अनुरोध गरेको छ।