२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ।

खाल्डोमा डुबेर एक बालकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खेल्दाखेल्दै उनी घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए ।

खाल्डोमा जमेको पानीमा डुबेर बाललको मृत्यु

झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।

खाल्डोमा डुवेर चार बालिकाको मृत्यु भएको घटना छनविन सुरु

रौतहटको गरुडामा शनिवार सडक किनारको खाल्टोमा डुबेर मृत्यु भएका चार बालिकाको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली घटनास्थलको निरीक्षण गरेको छ।

खाल्डोमा डुबेर चार बालिकाको मृत्यु, सडक डिभिजन र ठेकेदार 'दोषी'

छिमेकी रामएकबाल साहको घरमा भैंसी ब्याएपछि गरुडा नगरपालिका–४, गरुडा टोलका योगेन्द्र साहकी छोरी सुनैनाकुमारी (९) दौडेर त्यता गइन्। उनका साथीहरू सुनिताकुमारी (९) र संगीता (१२) भैंसीलाई घाँस काट्न जाने तयारीमा थिए। सुनिताकुमारी र संगीता रामएकबालका छोरीहरू हुन्।

सडकको खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु

रौतहटमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।

जिउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि...

भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेपनि ती शिशु रोएको गाउँलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ ।

मोनोरेल र खाल्डो

साँच्चै भनुँ भने काठमाडौंको सडकमा पिचभन्दा खाल्डो नै बढी हुनुपर्छ। त्यसमाथि अहिले काठमाडौंमा सडक विस्तार भइरहेको छ। त्यो सडक विस्तार भनिए पनि खासमा त खाल्डोकै विस्तार हो। किनभने जतिजति सडक बढ्छ, त्यतित्यति खाल्डो पनि बढ्दै जान्छ। यसरी बाटोभरि खाल्डैखाल्डो मात्र भएको ठाउँमा मोनोरेल नचलाई भयो त?

आयोजनाले बनाएको खाल्डो तत्काल पुर्न राज्यमन्त्रीको निर्देशन

काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्